चितवन । मनकामना केबलकार आज एक दिनका लागि बन्द भएको छ । केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले आज बन्द भएको हो ।
मनकामना दर्शन प्रालिका अनुसार भोलि शनिबारदेखि भने नियमित सञ्चालनमा आउनेछ ।