चितवनको कालिका नगरपालिका–१० टुँडिखेलका सुकराम चेपाङ कुवाको पानी प्लाष्टिकको बोतलमा भरेर घरतर्फ ल्याउँदै । घर नजिकै पानीको धारा नहुँदा यहाँका स्थानीयले कुवाको पानी डोकोमा बोकेर खान बाध्य छन् । तस्वीर : रासस
डोकोमा कुवाको पानी !
डोकोमा कुवाको पानी !
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु

