चितवन । उद्योग वाणिज्य संघ चितवनको २०८०/८२ कार्यकालको लागि अध्यक्षमा सुमनकुमार श्रेष्ठ निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा श्रेष्ठले एक हजार ५१५ मत प्राप्त गरेका छन भने उनका प्रतिस्पर्धी सिरिष पन्तले ८४३ मत मात्रै प्राप्त गरे ।
संघको नयाँ कार्यसमितिमा श्रेष्ठ प्यानलका अधिकांश उम्मेदवार निर्वाचित भएका छन् ।
उवासंघ चितवनको नयाँ कार्यसमिति
अध्यक्ष : सुमनकुमार श्रेष्ठ
वरिष्ठ उपाध्यक्ष : चिरञ्जीवी सुवेदी
उपाध्यक्ष (उद्योगतर्फ) : अशोक अधिकारी
उपाध्यक्ष (वाणिज्यतर्फ) : राजेन्द्र ओली
उपाध्यक्ष (कर्पोरेट/वस्तुगततर्फ) : नारायण प्रधान
कार्यसमिति सदस्य (महिलातर्फ)
अस्मिता तिमिल्सिना
कार्यसमिति सदस्य क्षेत्रीय संघतर्फ
मणिरत्न शाक्य
कार्यसमिति सदस्य कर्पोरेटतर्फ
अमित कौडेल
राजकुमार कानु
कार्यसमिति सदस्य (उद्योगतर्फ)
इमान्दु बराल
अशोक श्रेष्ठ
पूर्णिमा जोशी श्रेष्ठ
धनप्रसाद पोखरेल
उपेन्द्र पण्डित
शंकर अधिकारी
कार्यसमिति सदस्य वस्तुगततर्फ
दिपक काफ्ले
नरेश खनाल
विष्णु लम्साल
शंकरप्रसाद घिमिरे
कार्यसमिति सदस्य (वाणिज्यतर्फ)
गुणराज पौडेल
श्रीकृष्ण लम्साल
दीपा शाही
सन्तोषजनक भुसाल
दाताराम घिमिरे
सुनिता लिगल कर्माचार्य

