चितवन । अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा प्रहरीले ६ वटा ट्रयाक्टर सहित नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय , चितवनका अनुसार सिमलढाप भन्ने खोलामा सोमबार बिहान ६ बजे उत्खनन गरिरहेको अवस्थामा नियन्त्रणमा लिईएको हो । उनीहरुलाई कारवाहीको लागि जिल्ला समन्वय समितिमा बुझाईएको कार्यालयका प्रवक्ता सूर्य बहादुर थापाले जानकारी दिए ।
अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने ६ वटा ट्याक्टर नियन्त्रणमा
अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने ६ वटा ट्याक्टर नियन्त्रणमा
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु