काठमाडौँ । टी—२० विश्वकप छनोट प्रतियोगिताको उपाधि ओमानले जितेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको फाइनल खेलमा नेपाललाई सुपर ओभरमा हराउँदै ओमानले उपाधि जितेको हो ।
सुपर ओभरमा चुक्यो नेपाल, ओमानले जित्यो विश्वकप छनोटको उपाधि
सुपर ओभरमा चुक्यो नेपाल, ओमानले जित्यो विश्वकप छनोटको उपाधि
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु