चितवन । चितवनको टिकौली जंगलमा चार वटा सवारी साधन आपसमा ठोक्किएका छन् ।

शव बोकेको गाडी, अक्सफोर्ड कलेजको बस, मोटरसाइकल र स्कुटर आपसमा ठोक्किएका हुन् । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।