गोरखाको गण्डकी गाउँपालिका–८ सिउरेनिटारस्थित बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको फिल्ड कार्यालय उद्घाटन गर्न जाँदा बुढीगण्डकी नदीको अवलोकनका क्रममा बुधबार हेलिकोप्टरबाट लिएको बुढीगण्डकी नदी र आसपास क्षेत्रको दृश्य। तस्बिर : प्रदीपराज वन्त
हेलिकोप्टरबाट देखिएको बुढीगण्डकी नदी र आसपास क्षेत्र
हेलिकोप्टरबाट देखिएको बुढीगण्डकी नदी र आसपास क्षेत्र
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु

