पाल्पा। ईलाका प्रहरी कार्यालय रामपुरले विभिन्न समयमा चेकिङका क्रममा नियन्त्रणमा लिएका सवारीसाधन ।
नियमविपरीत सञ्चालन गरेका मोटरसाइकल तथा स्कुटर ईलाका प्रहरी कार्यालय रामपुरले कार्यालय परिसरमा नियन्त्रण गरिराखेको छ । तस्वीर : सुशीला रेग्मी/रासस
प्रहरीले नियन्त्रणमा लिएका सवारीसाधन
प्रहरीले नियन्त्रणमा लिएका सवारीसाधन
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु

