जाजरकोट। छेडागाड नगरपालिका–६ र जुनिचाँदे गाउँपालिका–४ को बीचमा रहेको कालीखोलामा पुल निर्माण नहुँदा तुइनको सहयोगमा खोला तर्दै स्थानीय ।यहाँ मोटरेवल पुल निर्माणका लागि २ वर्षअघि ठेक्का लागे पनि ठेक्का पाएको कम्पनीले निर्माण कार्य गरेको छैन । तस्वीर : हेमन्त केसी/रासस
तुइनको सहयोगमा खोला तर्दै स्थानीय
तुइनको सहयोगमा खोला तर्दै स्थानीय
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु

