काठमाडौं । जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराइले सत्तामा जो कोही आएपनि कुर्सीको खेल जारी रहेको बताएका छन।
भट्टराईले ज्ञानेन्द्र, ओली गएपनि कुर्सीको खेल जारी रहेन तर नागरिकका समस्या जहाँको तही रहेको बताएका हुन । भट्ट्राइले मन्त्रिपरिषद् विस्तार गर्न नसकेको कुरालाई इंगित गर्दै यस्तो लेखेका हुन ।
भट्टराइले आज ट्विट गरेका छन, ‘ज्ञानेन्द्र गए,ओली गए तर कुर्सीको खेल जारी छ, भारत,खाडी पस्ने युवाहरूको लर्को जारी छ१कमिसनखोरको खेलो जारी छ,छिमेकीको हैकम जारी छजयसिंह धामीको वेपत्ता जारी छ,छाउपडी जारी छ,छोइछिटो जारी छ,मधेसी,थारू,जनजातिको पहिचानको खोजी जारी छ,श्रमिकको चुलो खाली छ,अतस्वैकल्पिक शक्तिको खोजी जारी छ’