रुकुम पूर्व। रुकुमपूर्वको सिस्ने गाउँपालिका वडा नं २ तिप्तरामा चिसोबाट बच्न आगो ताप्दै बालबालिकाहरु । लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुमपूर्वमा चिसो निकै बढेको छ । तस्बिर : सर्जना कार्की, रासस
चिसोबाट बच्न आगो ताप्दै स्थानीय बालबालिका
चिसोबाट बच्न आगो ताप्दै स्थानीय बालबालिका
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु

