बझाङ। व्यापारीले जिल्ला सदरमुकाम चैनपुरमा सुकाउन राखेको जडिबुटी कटुकी । गाउँगाउँबाट जडिबुटी सङ्कलन गर्ने र जिल्ला सदरमुकाममा ल्याएर सुकाउँदै केलाउँदै भरियाले बोकेर नेपाल–चीन सिमाना ताक्लाकोट पुर्याउँछन् । ठेकेदारले सिमानामा चिनियाँ व्यवसायीलाई बेच्ने गर्छन् । तस्बिर : भूमिराज पिठातोली, रासस
चिनियाँ सीमामा बिक्री हुने घाममा सुकाएको जडिबुटी कटुकी
चिनियाँ सीमामा बिक्री हुने घाममा सुकाएको जडिबुटी कटुकी
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु