नुवाकोट। डिभिजन वन कार्यालय नुवाकोटको नर्सरीमा हुर्काइएको चाप लगायतका विभिन्न प्रजातिका बिरुवा । डिभिजन वन कार्यालयले यो आर्थिक वर्षमा एक लाख बोट बिरुवा उपभोक्तालाई निःशुल्क वितरणका लागि बिरुवा उत्पादन गरिरहेको छ । तस्बिर : रामहरि न्यौपाने
उपभोक्तालाई वितरण गर्न नर्सरीमा हुर्काइएका बिरुवा (तस्बिर)
उपभोक्तालाई वितरण गर्न नर्सरीमा हुर्काइएका बिरुवा (तस्बिर)
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु

