जानकी मन्दिरको सौन्दर्यलाई नै कुरुप बनाउने गरी मन्दिर परिसरभित्र प्रचार प्रसारका लागि लगाइएको होर्डिङ बोर्ड तथा पर्चा पम्पलेट स्थानीय युवाहरूले हटाइदिएका छन्।
प्रदेश २ सरकारले सञ्चालन गरेको अभियानको प्रचार-प्रसार, व्यावसायिक प्रयोजनका लागि लगाइएको होर्डिङ बोर्ड तथा पम्पलेटहरू जनकपुरका युवाहरूले च्यातेर फालेका हुन्।