तनहुँको व्यास नगरपालिका–५ मानुङकोटमा सूर्योदय र कुहिरो अवलोकनका लागि पुगेका आन्तरिक पर्यटक । सूर्योदय र कुहिरो अवलोकनका लागि मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । तस्वीर : कृष्ण न्यौपाने/रासस
मानुङकोटमा सूर्योदय र कुहिरो अवलोकन गर्दै आन्तरिक पर्यटक
मानुङकोटमा सूर्योदय र कुहिरो अवलोकन गर्दै आन्तरिक पर्यटक
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु