चितवन । नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ, नेपालले चितवन ट्राफिक प्रहरीलाई स्वास्थ्य सामाग्री प्रखान गरेको छ । नेपाल औषधि तथा बिक्रि प्रतिनिधि संघ,नेपालले आफ्नो ५२ औं स्थापना दिवसको अवसरमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । आज एक औपचारिक कार्यक्रमका बिच चितवन ट्राफिक प्रमुख भगवान राज थापालाई संघका वरिष्ठ उपाध्यक्ष धुर्व कोइरालाले मास्क २०० पिस सेनिटाईजर (५लि) ४ थान ग्लोप्स ५ पाकेट फेस सिल्ड २२ वटा बितरण गरेका हुन् ।
चितवन ट्राफिक प्रहरीलाई स्वास्थ्य सामाग्री प्रदान
चितवन ट्राफिक प्रहरीलाई स्वास्थ्य सामाग्री प्रदान
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु