रुपन्देही । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १८ पम्फापुरमा झाडापखालाको प्रकोप फैलिएको छ । एकै गाउँमा १ सय ९ जनामा झाडापखाला र ज्वरोको समस्या देखिएको हो ।
बुधबार १ सय ९ जनामा झाडापखाला फैलिएकोमा सो गाउँमा परीक्षणका क्रममा विहीवार थप ५३ जना झडापखाला र ज्वरोका बिरामी भेटिएका छन् ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १८ पम्फापुरमा झाडापखालाको प्रकोप फैलिएको छ । एकै गाउँमा १ सय ९ जनामा झाडापखाला र ज्वरोको समस्या देखिएको हो ।
बुधबार १ सय ९ जनामा झाडापखाला फैलिएकोमा सो गाउँमा परीक्षणका क्रममा विहीवार थप ५३ जना झडापखाला र ज्वरोका बिरामी भेटिएका छन् ।