नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको मुख्य आयोजनास्थल पोखरा रङ्गशालाको प्रवेशद्वारदेखि बत्ती जडान गरेर बुधबार साँझ झिलिमिलि बनाइँदै । प्रतियोगिता उद्घाटनका लागि रङ्गशाला स्वागत बोर्ड र व्यानरले सिँगारिएको छ । तस्बिर, रासस
झिलिमिलि पोखरा रङ्गशाला
झिलिमिलि पोखरा रङ्गशाला
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु

