चितवन । चितवन क्षेत्र नम्वर १ मा गठबन्धनका तर्फबाट नेपाली काँग्रेले डा.विश्व पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
काँग्रेसको आजको बैठकले चितवन १ मा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । पौडेल चितवनको रत्नगरका मतदाता हुन् ।