चितवन। अबरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड संचालनमा आएको छ । आज बिहानैदेखि अवरुद्ध सडक ११:०५ बजे दुबैतर्फी खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । सडक खुले पनि सवारी साधनको लाम लागेकोले सहज हुन केही समय लाग्नेछ ।
नारायणगढ-मुग्लिन सडक दुइतर्फी संचालनमा आयो
नारायणगढ-मुग्लिन सडक दुइतर्फी संचालनमा आयो
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु