चितवन। चितवनका विभिन्न ठाउँमा अहिले पानी परिरहेको छ। आज आइतबार साँझ ५ः३० बजेबाट भरतपुरमा पनि हावाहुरीसँगै मेघ गर्जन भइ पानी पर्न लागेको छ। वरिपरी डाँडाकाँडाहरुलाई पानी र बादलले घेरेको छ। यतिबेला भरतपुरको हाकिमचोकबाट यस्तो देखिएको दृष्य हेर्नुहोस् ।