चितवन । पुर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपि शर्मा ओली चितवन आएनन् ।
उनी नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल]की ममतामयी आमाप्रती श्रद्धाञ्जली तथा परिवारमा समवेदना प्रकट गर्न ओली चितवन आउने कार्यक्रम रहेको थियो ।
चितवन आउने कार्यक्रम रहेपनि ओली कार्यव्यस्तताले नआएको चितवन एमालेले बताएको छ ।
ओली नआएपनि एमाले महासचिव शंकर पोख्रेल उपमहासचिव प्रदिप ज्ञवाली लगायतका नेताहरु चितवन आएका छन् ।

