दमौलीमा नजिकिँदै गरेको रक्षाबन्धन तथा जनैपूर्णिमालाई लक्ष्यित गरी रोट¥याक्ट क्लब अफ वेदव्यासका पदाधिकारी राखी बनाउँदै । क्लबको कोष वृद्धि गरी सामाजिक काममा खर्च गर्ने उद्देश्यसहित बिक्रीका लागि उनीहरुले राखी बनाएका हुन् । तस्वीर : कृष्ण न्यौपाने
राखी बनाउँदै
राखी बनाउँदै
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु