चितवन । गत असार महिनाको जिल्लाकै उत्कृष्ट प्रहरी कर्मचारीका रूपमा प्रहरी सहायक निरीक्षक हरि भट्टराई छनोट भएका छन् ।
प्रहरी सहायक निरीक्षक भट्टराई जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत छन् ।