चितवन । नेपाली कांग्रेसका नेता शंशाक कोइराला चितवन आएका छन् ।
नेपाली कांग्रेस निवर्तमान सचिव, महाधिवेशन प्रतिनिधि उत्तम जोशी, नेपाली जनसम्पर्क समिति मकाउका संस्थापक सभापति, पूर्व महासमिति सदस्य अम्बिरराज जोशीका पिता प्रेमदत्त जोशीको ८ औँ दिनको पुण्यतिथिको दिनमा नेपाली काग्रेसका निर्वतमान महामन्त्री डाक्टर शंशाक कोइराला चितवन आएका हुन् ।

