काठमाडौं । नियुक्तीको व्यहोरा सच्चिएपछि प्रधानमन्त्री देउवाले शपथ लिएका छन । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई राष्ट्रपति निवास शीतलनिवासमा शपथ ग्रहण गराएकी हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीपछि चार नेतालाई मन्त्रीमा शपथ ग्रहण गराएकी छिन ।
नियुक्तीको व्यहोरा सच्चिएपछि प्रधानमन्त्री देउवाले लिए शपथ
नियुक्तीको व्यहोरा सच्चिएपछि प्रधानमन्त्री देउवाले लिए शपथ
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु