चितवन । माडी नगरपालिका वडा नम्बर १ बरुवाका १५ घर डुवानमा परेका छन । विगत केही दिनदेखि परेको अविरल वर्षाको कारण त्यहाांका घर डुवानमा परेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । डुवानबाट प्रभावितहरु छिमेकी तथा प्रहरी चौकीमा आएर आश्रय लिएका छन । वर्षा निरन्तर भइरहेकोले स्थानीय खोलाहरुमा पानीको बहाव बढ्दो क्रममा रहेका कारण सतर्क र सजक हुनसमेत अनुरोध गरिएको गरिएको छ ।
बाढीका कारण माडीको बरुवाका १५ घर डुवानमा
बाढीका कारण माडीको बरुवाका १५ घर डुवानमा
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु