चितवन।रत्ननगर नगरपालिका मेयरका उमेदवार प्रल्हाद सापकोटाले मतदान गरेका छन् । रूख चिन्ह लिएर मेयरका उमेदवार बनेका सापकोटाले रत्ननगर २ स्थित नेपाल मावि बाट मतदान गरेका हुन् ।
प्रल्हाद सापकोटाले गरे मतदान
प्रल्हाद सापकोटाले गरे मतदान
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु

