चितवन । देशभर नै चुनावी चर्चा पाएको भरतपुर महानगरपालिकाका मेयरका उमेदवारविजय सुवेदीले गरे मतदान गरेका छन् । सूर्य चिन्ह लिएर मेयरका उमेदवार बनेका सुवेदीले भरतपुर १२ स्थित मोहन माविबाट मतदान गरेका हुन् ।