काठमाडौं । सिन्धुलीको सुनकोसी गाउँपालिका–१, कमेरेफाँटनजिक तीन/चार ठाउँमा पहिरो खस्दा बीपी राजमार्ग अवरुद्ध भएको छ । सवारीसाधनको आवागमन प्रभावित भएको हो ।
काठमाडौंबाट खुर्कोटतर्फ जाने–आउने सवारीसाधन पहिरोको कारण रोकिएको ट्राफिक प्रहरीले जनाएको छ ।