काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका–१०, तिङगाङखानीमा सडक अवरुद्ध भएको छ ।
पहिरो तथा वर्षाका कारण खसेको लेदो माटोले पृथ्वी लोकमार्ग अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ ।