चितवन । नारायणगढ मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको केही समय नबित्दै पुनः अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउसो ३ बजे सञ्चालनमा आएको उक्त सडक खण्ड भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित केराबारीमा सांँढे ३ बजे पहिरो जांँदा अबरुद्ध बनेको हो । हाल २ वटा डोजर प्रयोग गरि पहिरो हटाउने कार्य भईरहेको र पुनः सुचारु हुने केही समय लाग्ने प्रहरीले जनाएको छ ।
केराबारीमा पहिरो खसेपछि नारायणगढ मुग्लिन सडकखण्ड पुनः अवरुद्ध
केराबारीमा पहिरो खसेपछि नारायणगढ मुग्लिन सडकखण्ड पुनः अवरुद्ध
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु