चितवन । नेपाली कांग्रेस चितवनको सदस्यको मतपरिणाम आइरहेको छ । आरक्षणतर्फको जिल्ला सदस्यहरुको मतपरिणाम आइसकेको छ ।
कसले कति मत ल्याए ? को निर्वाचित भए ?
खस आर्य महिला ३ पद
कमला ढुङ्गाना ८७३
कलावती शर्मा ९२६ निर्वाचित
गायत्री वाग्ले ५४५
जयसरा थापा ६३३
ज्योति लम्साल ४४७
निर्मला ढकाल ९७४निर्वाचित
विष्णुमाया पाण्डे ९८६३०
सरस्वति देवकोटा ६३१
सुमित्रा अधिकारी ढकाल १०५९ निर्वाचित
खस आर्य खुल्लातर्फ ४ पद
कृष्ण प्रसाद दाहाल ३७७
गोविन्द कोइराला ७१३ निर्वाचित
चिन्तामणि सापकोटा ६५७ निर्वाचित
जगन्नाथ न्यौपाने ६५५ निर्वाचित
जिवन पाठक ४८८
डिल्लिराम लामिछाने मिलन ५०२
दिनेश कटुवाल ३१८
देवि प्रसाद कंडेल ११८९ निर्वाचित
द्रुपदराज भट्टरार्इ ३८३
ध्रुवराज मिश्र ४४९
निरन्जन सुवेदी ५६०
पुष्पराज पौडेल ३३९
बुद्दि प्रसाद सापकोटा ३६९
महेन्द्र अधिकारी ३८६
महाश्रम शर्मा ५१४
मोहिनी प्रसाद खनाल ५६३
रामचन्द्र पौडेल ४७६
हरि प्रसाद खनाल ३९९
जनजाति खुल्लातर्फ ३ पद
अमर बहादुर तामाङ्ग १४२० निर्वाचित
किरण लामा १३४८ निर्वाचित
गोबिन्द तामाङ्ग ११५२
बुद्धिमान गुरुङ्ग १४६८ निर्वाचित
यम बहादुर गुरुङ्ग ६२८
लोक बहादुर थापा मगर ८१४
थारु महिला १ पद
रिता चौधरी १४९७ निर्वाचित
सुनिता कुमारी चौधरी ८७७
दलित खुल्ला १ पद
केशरीमाया सुनार ९०९ निर्वाचित
सुरेश परियार ६९८
सुस्मिता खाति ७९२
अल्पसंख्यक र अपाङ्ग र मुश्लिम र मधेसी १ पद
इश्लामदिन मिया ४९५
गणेश ठाकुर ३०३
लुरिदेवि भुजेल ४२९
विष्णु बहादुर भुजेल ६८४ निर्वाचित
सञ्जय अर्याल ५६६

