चितवन । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूको जिल्ला सम्मेलन आज हुँदैछ । नेकपा (एकीकृत समाजवादी)को जिल्ला पार्टी कार्यालय चितवनमा आज सम्मेलन हुने भएको हो।
पहिलो जिल्ला सम्मेलनबाट अनेरास्ववियूले जिल्ला कमिटि चयन गर्ने छ । एमालेबाट विभाजित भएपछि एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूको यो नै पहिलो जिल्ला स्तरीय सम्मेलन हो ।

