बेइजिङ । जोन्स हप्किन्स युनिभर्सिटीको सेन्टर फर सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङले मार्च १ मा प्रकाशित कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित नौ देशहरूको सुची निम्न प्रकार रहेका छ ।
विश्व ४३ करोड ६९ लाख ७३ हजार ८६३ संक्रमित रहेका छन्। जसमध्ये अमेरिकामा ७ करोड ९० लाख ४५ हजार ४३, भारतमा ४ करोड २९ लाख २४ हजार १३०, ब्राजिलमा २ करोड ८७ लाख ९६ हजार ५७१, फ्रान्समा २ करोड २८ लाख ७७ हजार ९२६, बेलायतमा १ करोड ९० लाख २१ हजार ७६, रुसमा १ करोड ६१ लाख ६१ हजार ५९६, जर्मनीमा १ करोड ४९ लाख १२ हजार ६२६, टर्कीमा १ करोड ४० लाख ८९ हजार ४५६, इटालीमा १ करोड २७ लाख ८२ हजार ८३६ संक्रमित रहेका छन्।

