चितवन । भरतपुरको चौबिसकोठीमा शङ्कास्पद वस्तु फेला परेको छ ।
आज (मंगलबार) बिहानै भरतपुरको चौबिसकोठीमा शङ्कास्पद वस्तु भेटिएको र नेपाली सेनाको बम डिस्पोजल टोली पनि आइसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक नारहरी अधिकारीले चितवन प्रेससंग बताए।
शङ्कास्पद वस्तु बम भए नभएको अझै पुष्टी हुन सकेको छैन ।

