चितवन। चितवनमा ७ वर्षीया बालिका माथि जबरजस्ती करणी भएको छ। हिजो शनिवार साँझ भरतपुर महानगरपालिका–५ माछापुच्छ्रे चोक नजिकै घरमै रहेकी बालिकालाई अन्दाजी ३८ वर्षका दीपक राईले जबरजस्ती करणी गरेका थिए । प्रहरीले उनलाई आज विहान पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले बलात्कारको आरोपमा ती पुरुषलाई पक्राउ गरिएको जानकारी दिए ।
चितवनमा ७ वर्षीया बालिकालाई जबरजस्ती गरेको आरोपमा राई पक्राउ
चितवनमा ७ वर्षीया बालिकालाई जबरजस्ती गरेको आरोपमा राई पक्राउ
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु