चितवन।गैँडाकोट नगरपालिका चितवनको भरतपुर महानगरपालिकासँग जोडिएको नगरपालिका हो ।
जनगणना २०७८ अनुसार गैँडाकोट नगरपालिकाको जनसंख्या ८० हजार ७३७ रहेको छ । यो प्रारम्भिक विवरण हो ।
जनगणना २०७८ अनुसार गैँडाकोट नगरपालिकामा ३८ हजार ७२५ पुरुष र ४२ हजार १२ महिलाको जनसंख्या रहेको छ । २० हजार ७०१ परिवार संख्या र १७ हजार १५१ घरसंख्या रहेको छ ।

