चितवन। नेपालका ६ वटा जिल्लामा पाँच सयभन्दा बढी कोरोनाका सक्रिय संक्रमित छन् । चितवन मुखमा छ । चितवनमा आजसम्म सक्रिय संक्रमित ४७० पुगिसकेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार शुक्रबार सक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको सूचीमा उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरसहित मोरङ, कास्की र सुनसरी हुन् ।
यी जिल्लामा पाँच सयभन्दा बढी भए सक्रिय कोरोना संक्रमित, चितवन पनि मुखैमा
यी जिल्लामा पाँच सयभन्दा बढी भए सक्रिय कोरोना संक्रमित, चितवन पनि मुखैमा
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु

