चितवन। चितवनमा निषेधाज्ञा उल्लङ्घन गर्ने ४१ सवारी साधनलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । भरतपुरको मुख्य बजार क्षेत्रमा निषेधाज्ञाको उल्लङ्घन गर्दै हिनेका सवारी साधनलाई नियन्त्रणमा लिईएको हो । स्कुटर, मोटरसाईकल, अटो, टेम्पो, र अन्य सवारी साधन सहीत ४१ नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
चितवनमा निषेधाज्ञा उल्लङ्घन गर्ने ४१ सवारी साधन प्रहरीको नियन्त्रणमा
चितवनमा निषेधाज्ञा उल्लङ्घन गर्ने ४१ सवारी साधन प्रहरीको नियन्त्रणमा
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु