चितवन । नेकपा एमाले स्थायी समितिमा चितवनका दुई नेता मनोनयन भएका छन् । काशीनाथ अधिकारी र सीता पौडेल स्थायी समितिमा मनोनयन भएका हुन् । पदाधिकारीबाहेक २६ सदस्य मनोनयन गर्दा चितवनका अधिकारी र पौडेल परेका हुन् ।
एमाले स्थायी समितिमा चितवनका काशीनाथ अधिकारी र सीता पौडेल
एमाले स्थायी समितिमा चितवनका काशीनाथ अधिकारी र सीता पौडेल
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु