चितवन। चितवनमा आज एकै दिन २३५ जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकामा १७२ जना, खैरहनीमा १४ जना, माडीमा ९ जना, रत्ननगर नगरपालिकामा २१ जना, राप्ती नगरपालिकामा ११ जना, कालिका नगरपालिकामा ५ र इच्छाकामना गाउँपालिकाका ३ जनामा कोरोना देखिएको हो।
योसँगै चितवनमा जम्मा संक्रमितको संख्या १२ हजार ७२ जना पुगेको छ ।
चितवनमा आज एकै दिन २३५ जनामा कोरोना पुष्टि
चितवनमा आज एकै दिन २३५ जनामा कोरोना पुष्टि
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु