चितवन । राप्रपा महाधिवेशन प्रतिनिधिमा चितवनका ८ नेता मनोनित भएका छन् । चितवनका ८ नेतासहित देशभरबाट २३५ जना महाधिवेशन प्रतिनिधि राप्रपा अध्यक्षत्रयले मनोनित गरेका छन् ।
राप्रपाको विधानमा ५ प्रतिशत प्रतिनिधि अध्यक्षले मनोनित गर्न सक्ने व्यवस्थाअनुसार २३५ जना मनोनित गरिएको हो, जसमा चितवनका आठ नेता परेका छन् । यसअघि ४४७१ जना प्रतिनिधिको सूची प्रकाशित भइसकेको छ । अब त्यसमा चितवनका ८ सहित २३५ जना थप हुनेछन् ।
मनोनित भएका चितवनका ८ नेता
१) अमर पराजुली
२) जीवलाल पुरी
३) मनिष गौतम
४) चुडामणि सापकोटा
५) दिनेश अधिकारी
६) मधुकुमार भट्टराई
७) टीका डल्लाकोटी
८) राजेन्द्र अर्याल
मनोनित भएका २३५ जनाको सुची







