चितवन । नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनमा सचिवमा उम्मेदवार बनेकामध्ये सबैभन्दा बढी मत गोकर्ण विष्टको आएको छ ।
कसले कति मत पाए ?
गोकर्ण विष्ट १९७६
योगेश भट्टराई १९६४
पद्मा अर्याल १८००
छबिलाल विश्वकर्मा १८००
लेखराज भट्ट १७०४
टोपबहादुर रायामाझी १७००
रघुबीर महासेठ १५१३
भीम प्रसाद आचार्य १३००
टंकप्रसाद कार्की ५००

