चितवन । नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरू हुने भएको छ।
नारायणी नदी किनारमा महाधिवेशनको आज १२ बजे उद्घाटन हुनेछ, तर बिहानैदेखि नारायणी नदी किनार भरिसकेको छ । नेता तथा कार्यकर्ताहरू नारायणी नदीकिनार पुगेर ठाउँ ओगटीसकेका छन् ।