चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता रामबहादुर थापा ‘बादल’ ले पार्टी १० औँ महाधिवेशनको बन्द सत्र हुने स्थल सोराहाको अवलोकन गरेका छन् ।महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक समेत रहेका बादलले महाधिवेशन बन्द सत्र हुने स्थलको अवलोकन गर्दै थप सुझावहरु दिएका थिए ।



