चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन हुने स्थान नारायणी नदीकिनारमा चहलपहल बढेको छ । महाधिवेशन हुने स्थानमा हेर्न आउनेहरुको संख्या बाक्लो छ ।