चितवन । प्रेस सेन्टरको चितवनको जिल्ला अधिवेशन आज हुने भएको छ । जिल्ला समन्वय समितिको सभा हलमा अधिवेशन सुरु भएको छ । यसअघि प्रेस सेन्टरले राप्तीमा गोपाल बिश्वकर्मा र रत्ननगरमा विकास पौडेलको नेतृत्वमा नगर कमिटी गठन गरेको छ।
प्रेस सेन्टर चितवनको अधिवेशन आज
प्रेस सेन्टर चितवनको अधिवेशन आज
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु

