चितवन । नेपाली कांग्रेस १४ औं महाधिवशेनअन्तरगत भएको चितवन क्षेत्र नं ३ को अधिवेशनबाट १४ जना महाधिवेशन प्रतिनिधिहरु छनौट भएका छन् । निर्वाचन अधिकृतका अनुसार क्षेन नं ३ बाट १० जना महाधिवेशन प्रतिनिध छनौट भएका हुन् ।
महाधिवशेन प्रतिनिधि र मत
१ डा सुर्यकान्त घिमिरे ५३५
२ शंकरप्रसाद कंडेल ५३१
३ टेकप्रसाद गुरुङ ५२७
४ दिनेश कोइराला ५००
५ कैलास कोइराला ४२५
६ रामकृष्ण घिमिरे ४२४
७ बिजय शर्मा भुसाल ३५१
८ भरत गुरुङ ३३६
९ उमेश श्रेष्ठ ३२०
१० चन्द्रध्वज गुरुङ ३०३
महिलातर्फ
गीता गुरुङ ४००
शारदा गुरुङ ३६३
अन्जनी श्रेष्ठ ३५५
सविता वराल ३१२
गीता गुरुङ ४००
शारदा गुरुङ ३६३
अन्जनी श्रेष्ठ ३५५
सविता वराल ३१२

