चितवन । नेपाली कांग्रेस १४औं महाधिवशेनअन्तरगत भएको चितवन क्षेत्र नं २ को अधिवेशनबाट १४ जना महाधिवेशन प्रतिनिधिहरु छनौट भएका छन् । क्षेन नं २ बाट ४ महिलासहित १४ जना महाधिवेशन प्रतिनिधि छनौट भएका निर्वाचन अधिकृतले जानकारी दिए ।
खुल्लातर्फ छनौट भएका प्रतिनिधि र मत
उत्तम जोशी (६५१)
जीतनारायण श्रेष्ठ (५४२)
टंकनाथ पौडेल (४९८)
राजेश्वर खनाल (४६४)
केशव महर्जन (४०५)
मिलनबाबु श्रेष्ठ (४०२)
राजकुमार राजभण्डारी (३७८)
देवेन्द्र गुरुङ (३७४)
ईश्वरीराज लौडारी (३४९)
प्रकाश अधिकारी (३४१)
महिलातर्फ सर्वाधिक
मिना खरेल ४८२
विनुरायमाझी पौडेल (४७६)
गीताकुमारी गुरुङ (४५७)
निरु कार्की (३६८)

